Posts

लेखा प्रणाली सम्बन्धी जानकारी

Image
  लेखा प्रणालीकाे परिचय -  साधारण अर्थमा लेखा भन्नाले प्रचलित कानुन, ऐन नियम, नीति, कार्यक्रम तथा निर्णय, आदेश तथा मापदण्ड समेतलाई आधार मानी कारोबारको यथार्थ विवरण देखिने गरी राखिने अभिलेख वा खाता भन्ने बुझिन्छ। - लेखापरीक्षण ऐन, २०४८ अनुसार – कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँदछ। - लेखा भन्नाले काराेबार भएको व्यहाेरा देखिनेे गरि प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र साे काराेबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई सम्झनु पर्छ र लेखा प्रणाली भन्नाले काराेबारकाे पहिचान, मापन, विश्लेषण, वर्गीकरण, अभिलेखांकनदेखि प्रतिवेदनसम्मका सम्पूर्ण कार्यकाे समष्टिलाई बुझिन्छ । -  लेखा प्रणाली  संस्थाको व्यापारिक कारोवारको सुचना राक्ने, अभिलेख राख्ने, अभिलेख प्रसोधन गर्ने तथा आर्थिक प्रतिवेदनको माध्यमबाट सम्बन्धित पक्षलाई जनकारी दिने पद्धति हो । - संगठनमा भएगरेका सम्पूर्ण आर्थिक काराेबारहरू सुव्यवस्थित तथा बैज्ञानिक ढङ्गले अभिलेख राख्ने र साेकाे आधारमा आवश्यक स...

सुशासन र संस्थागत सुशासन सम्बन्धी जानकारी

Image
सुशासनकाे अवधारणा            सामान्य अर्थमा सुशासन भन्नाले राम्रो शासन अर्थात् असल ढंगबाट शासन गर्ने भन्नेे बुझिन्छ ।  जनताको हित र कल्याणलाई सर्वाेपरी ठानी पारदर्शी, उत्तरदायी, सहभागीतामूलक, समन्वयक, सुदृढ, स्वच्छ, सक्षम तथा कुशल विधिवत शासन नै सुशासन हाे ।  उपलब्ध श्राेत, साधन र अवसरकाे समानुपातिक वितरण भई जनताकाे निरन्तर समृद्धि भएमा मात्र शासन उच्चतम अवस्थामा पुग्दछ । यसरी उच्चतम अवस्थालाई नै सुशासन भनिन्छ । विस्तृत रूपमा भन्नुपर्दा, राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताकाे आवश्यकताअनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सराेकारवालाहरूकाे सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटोछरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई  आम नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनुलाई नै सुशासन भनिन्छ । सुशासन राज्यको शासकीय कुशलता समेट्ने नविनतम रणनीति हाे । यसले शासकीय व्यवस्थामा  आम जनताकाेे सहभागिता श्राेत र साधनको न्यायाेचित वितरण, अनुमान याेग्य कार्य सम्पादन, कानुनी शासनकाे प्रत्याभूती गर्नुका साथ...